अर्जेन्टिना फाइनलमा

कोपा अमेरिका २०२१ अन्तर्गतको दोस्रो सेमिफाइनल खेल आज बिहान सम्पन्न भएको छ । बिहान नेपाली समय अनुसार ६.४५ बजेबाट सुरु भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको सातौं मिनेटमा अर्जेन्टिनाले गरेको गोलले लिएको अग्रतालाई दोस्रो हाफको ६१औं मिनेटमा कोलम्बियाले गोल गर्दै खेल बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा … Continue reading अर्जेन्टिना फाइनलमा